मेहन्दीको रङ्गसँगै यसरी खुलिन् स्वेता

‘मेहन्दीको रङहरूसँगै खुल्दैछु म, जीवनको नयाँ पानाहरूमा भुल्दैछु म…!’अभिनेत्री स्वेता खड्काले विवाहको ठिक अघिल्लो दिन आफ्नो फेसबुक वालमा लेखिन् र आफ्नो मेहन्दी सेरेमोनीका सुन्दर तस्बिरहरू शेयर गरिन् । माथिका पङ्क्ति सर्सर्ती हेर्दा सामान्य लाग्छ । सामान्य नै हो पनि । तर, स्वेताको जीवनका पन्नालाई एक–एक गरी पल्टाउँदै नियाल्ने र गहिरिएर विचार गर्ने हो भने उल्लिखित…