‘नयाँलाई चलचित्रमा मौका दिँदा विभिन्न स्थानमा सङ्घर्ष’

चलचित्र निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताएका छन् । शनिबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नव अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिए । 'अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ । उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ', निर्देशक श्रेष्ठले भने, 'मैले…