रेखाको बहुप्रतिष्ठित चलचित्र ‘उपहार’मा आशा

अभिनय कलाले दर्शकलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ निर्माण गरेकी छन् । अभिनय नै जीवनको स्पष्ट लक्ष्य निर्धारण गरी अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले नेपाली चलचित्र जगतको मल्टी स्टारर चलचित्र ‘उपहार’मा आफनो स्थान पक्का गरेकी छन् । चर्चित अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र उपहारमा समावेश हुन पाउनु नेपाली अभिनेत्रीहरुका…