‘द हिमालयन सनराइज’को लण्डनमा विमोचन

संगीता स्वेच्छाद्वारा संकलित/लिखित तथा संगीता स्वेच्छा तथा क्यारेन भ्यान डि द्वारा सम्पादित 'द हिमालयन सनराइजः एक्सप्लोरिङ नेपाल्स लिटररी होराइजन' लक्ष्मी जयन्तीका अवसरमा नेपाली साहित्य विकास परिषद, युकेद्वारा आयोजित एक कार्यक्रमा सार्वजनिक गरिएको छ । उक्त पुस्तकको विमोचन डा. राघव धिताल ओबीइले गर्नुभएको थियो । प्रमुख अतिथि डा. धितालले पुस्तक विमोचन गर्दै भन्नुभयो, 'यो पुस्तकले कविता,…