जापानमा तीन कैदीलाई फाँसी

विशेष प्रतिनिधि, टोकियो (जापान) जापानले डिसेम्बर २१ तारिख मंगलबार तीन जना कैदीलाई फासीको सजाय दिएको छ । सन् २०१९ यता जापानमा पहिलो पटक मृत्युदण्ड सजाय पाएका व्यक्तिलाई फाँसी दिइएको हो । डिसेम्बर २०२० पछि किशिदा प्रशासनले पहिलो मृत्युदण्ड सजाय पाएकालाई फाँसी दिएको हो । न्यायमन्त्री योशिहिसा फुरुकावाले आदेश दिएपछि तीन जनालाई फाँसी दिइएको जापानी समाचार…