बेल्जियममा ‘राजु लामा सांगीतिक साँझ’ आयोजना हुँदै

सनत आचार्य, बेल्जियम बेल्जियममा ‘राजु लामा सांगीतिक साँझ’ आयोजना हुने भएको छ । मादल इन्टरटेन्मेन्ट बेल्जियमद्वारा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा गायक राजु लामाले दर्जनौँ कर्णप्रिय गीत प्रस्तुत गरी बेल्जियममा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने आयोजक संस्थाका संस्थापक अजित तुलाचनले बताएका छन् । संस्थापक तुलाचनका अनुसार कार्यक्रम बेलुकी ६ बजेर ३० मा क्लब इकोन…