उदाहरणीय नियम बसाउँदै छैटौँ अधिवेशन सम्पन्न

लन्डन । क्षेत्री समाजमा बेलायतको छैटौँ अधिवेशन सम्पन्न भएको छ । बेलायतमा बसोवास गर्दै आएका क्षेत्रीहरुले संगठित हुने अभिप्रायले ११ वर्षअगाडि अर्थात् सन् २००७ मा समाजको स्थापना गरेका थिए । यही अप्रिल ८ का दिन सम्पन्न अधिवेशनले राजनकुमार क्षेत्रीको नेतृत्वमा सर्वसम्मत रुपमा दुई वर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ । नेपाली दूतावास लण्डनका…