एन्सा फुटबल कपमा पोर्तुगलको नेप्जुम टिम विजयी

विशेष सम्वाददाता, बेल्जियम युरोनेपाल खेलकुद संघ बेल्जियमको आयोजनामा भएको युरोपस्तरीय फुटबल प्रतियोगितामा पोर्तुगलको जेप्जुम टिम विजयी बनेको छ। बेल्जियमको लोकप्रिय खेलकुद संघको आयोजनामा गत आइतबार (जुलाई ३) भएको प्रतिस्पर्धामा युरोपका विभिन्न देशहरुबाट १० टिमले भाग लिएका थिए। उक्त खेलमा पोर्तुगलका खेलाडीहरुको अन्तिम प्रतिस्पर्धा निदरल्याण्डको ड्रिम टिमसँग भएको थियो । जसमा पोर्तुगलले अन्तिम जित (३-०) हात…