‘अमेरिकाले अकल्पनीय विकास गर्‍यो’ : प्राध्यापक जोशीको सात दशकको अनुभव

मधुकर अधिकारी, वाशिङ्गटन डिसी सुरुमा अध्ययन र पछि प्राध्यापन गरी उहाँले अमेरिकामा ५८ वर्ष बिताउनुभयो । सन् १९६४ मा अमेरिका आउनुभएका डा. तुलसीराम जोशीले यहाँ आउने नेपालीको पहिलो पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ भन्दा फरक नपर्ला । अमेरिकामा अध्ययन अध्यापनमा उहाँका ५८ वर्ष बिते । यसबीचमा अमेरिकाले विकासमा मारेको फड्को कल्पनाबाहिरको रहेको उहाँको अनुभव छ । करिब…