प्रचण्डद्वारा नेपालमा भ्रष्टाचार अन्त्य हुने जिकिर !

विशेष प्रतिनिधि, जापान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले जापानमा रहेका नेपालीको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । टोकियोमा 'समृद्ध नेपालको आधार : आर्थिक क्रान्ति प्रवासी नेपालीको सरोकार' विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले जापानमा नेपाली दूतावासको भवन र कर्मचारी समस्या समाधानको लागि नेपाल फर्कनेबित्तिकै प्रधानमन्त्री, अर्थमन्त्री र सरोकारवालासँग छलफल गरेर त्यसको…