‘बटरफ्लाइ डिजाइनर’ मोरीको निधन

विशेष प्रतिनिधि, टोकियो (जापान) बटरफ्लाइ डिजाइनका लागि परिचित जापानकी एक अग्रणी एवम् विश्वविख्यात फेसन डिजाइनर मोरी हानाएको यही महिनाको ११ तारिख निधन भएको छ । उनि ९६ वर्षकी थिइन् । सन् १९२६ मा शिमाने प्रिफेक्चरमा जन्मिएकी मोरीले सन् १९५१ मा टोकियोको शिन्जुकुमा स्टुडियो स्थापना गरेर डिजाइनरको रूपमा आफ्नो पहिलो कदम चालेकी थिइन् । उनले जापानी…