गोर्खा आन्दोलानलार्इ सहयोग गर्ने शेष घलेको प्रतिबद्दता

लन्डन । गत शनिवारका दिन रिडिंग स्थित "द फर्गटन ब्रिटिश गोर्खा" को कार्यालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले पूर्व गोर्खाहरुसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राईले पूर्वगोर्खाभित्र एकता र एकआपसमा विश्वास नभएकाले आन्दोलन सफल नभएको…