वोरिङको पानी पिउँदा पाकिस्तानमा पाँच बालबालिकाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तस्थित सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको छ । सङ्घरका उपायुक्तले सङ्घरनजिकैको हातेपम्पबाट तानिएको दूषित पानी सेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको एआरवाई न्युजले जनाएको छ । बताइएअनुसार विषाक्त पानी सेवनको घटना पछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको थियो । पानी सेवन गरेपछि उनीहरूले…