यसरी चढे कुमारले सफलताको सिँढी

सफलताको कथा सानै छँदा उनकी आमाले साधारण बिरामी पर्दा उपचार नपाएर संसार छोड्नुपर्‍यो । घरको आर्थिक अवस्था कमजोर भएकाले केही खेतबारी भएर पनि ढुक्कसँग खान-लाउनसमेत दुःख थियो । चार दाजुभाइमध्ये जेठा उनले घरका अनेक काममा पनि सघाउनैपथ्र्यो र गाउँमा माध्यामिकस्तरको पढाइ हुने विद्यालय नभएकोले तीन घन्टाको बाटो पैदल हिँडेर पनि उनी रामकोटदेखि रानीपोखरीछेउमा अवस्थित दरबार…