कल्याण श्रेष्ठका कारण यूएन कर्मचारीमाथि सङ्कट

मानवअधिकारको क्षेत्रमा केन्द्रित रहनुपर्ने ‘यूएन हाई कमिसनर फर ह्युमनराइट’का जेइद रेड हुसेनले दिएको एक सार्वजनिक वक्तव्यप्रति नेपाल सरकारको ध्यान गम्भीर किसिमले आकर्षित भएको छ । गत साता एक वक्तव्य जारी गर्दै हुसेनले सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव फिर्ता लिन सम्बद्ध पक्षलाई आह्वान गरेका थिए । उनले वक्तव्यमा सर्वोच्च अदालतले बालकृष्ण ढुङ्गेल र भ्रष्टाचार विषयका मुद्दामा…