सातसमुद्रपारिबाट मातृभूमि सम्झँदा

हिजै मात्र जस्तो लाग्छ बिदेसिएको, तर सात महिना बितिसकेछ । देशका लागि पसिना बगाउनुपर्ने युवा किन विदेश आइयो भनेर घरिघरि पछुतो पनि लाग्छ । तुरुन्तै नेपाल फर्किउँजस्तो पनि लाग्छ, तर पछि सन्ततिले धिक्कार्लान् कि भन्ने सोचेर मन बुझाउँछु । आज देशका शिक्षित युवा दिन दुगुना र रात चौगुनाका दरले बिदेसिने क्रम जारी छ तर यसलाई…