आजको पञ्चाङ्ग एवम् राशिफल (२६ चैत २०७८ शनिबार, ९ अप्रिल २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७८ चैत्र २६ गते तद्अनुसार सन् २०२२ अप्रिल ९ तारीख शनिबार चैत्र शुक्लपक्ष अष्टमी तिथि पुनर्वसु नक्षत्र अतिगण्ड योग भद्रा करण आनन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र…