हरियाली हराभरा नेपाल त्यसको नाउँ !

(सन्दर्भ : विश्व वातावरण दिवश) मातृका लामिछाने आधुनिक जीवनशैली मानिस सबै मस्त ।भूमि, जल, वायु, ध्वनी सबै भए ध्वस्त ।।भूमि हाम्रो धर्तिमाता स्वच्छ राख्नुपर्छ ।जलचर, थलचर सबले बाँच्नुपर्छ ।। पहिले भन्थे हरियो वन नेपालको धन ।अहिले भयो हरियो वन तस्करको धन ।।वातावरण स्वच्छ राख्ने छैन हाम्रो ज्ञान ।देश बनाउन कसैको कहिल्यै छैन ध्यान ।। स्वच्छ…