अष्ट्रेलियामा कबड्डी-४ ले तताएको नेपाली सिनेमाको बजार

राजन घिमिरे अब यो कुरा निश्चित तथा प्रमाणित भएको छ कि नेपालबाहिर नेपाली सिनेमाको ठूलो बजार अष्ट्रेलियामा छ । पछिल्लो समय अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्या बढ्नु र अष्ट्रेलियामै स्थापित भएर बस्ने नेपालीहरूको संख्यामा आएको बढोत्तरीले पनि अष्ट्रेलियामा नेपाली सिनेमाको बजार बढ्न पुगेको छ । नेपालमा उत्कृष्ट मानिएका र चर्चा बटुल्न सफल चलचित्रहरूले…