सेनाद्वारा विद्यालयमा रङरोगन तथा सरसफाइ

जिल्लामा तैनाथ रहेका नेपाली सेनाले पछिल्लो सयम विभिन्न सामाजिक क्षेत्रका कार्यमा सहयोग गर्दै आएको छ । यसै सिलसिलामा नेपाली सेनाको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुर मातहत रहेको एक युनिटद्वारा यहाँको केआइसिंह गाउँपालिका–७ मा रहेको कलारै आधारभूत विद्यालयमा आफ्नै खर्चमा रङरोगन तथा सरसफाइ गरिएको छ । उक्त विद्यालयमा लामो समयदेखि रङरोगन तथा सरसफाइ नहुँदा…