संविधान दिवसमा भीमफेदी कारागारका २३ कैदीबन्दीलाई माफी

संविधान दिवसका अवसरमा मकवानपुरमा रहेको भीमफेदी कारागारका २३ कैदीबन्दीलाई आजदेखि लागू हुनेगरी माफी दिइएको छ । सो दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका २३ जना कैदीलाई माफी दिनुभएको छ । कारागारमा ५० प्रतिशत र ४० प्रतिशत कैद भुक्तान गरी सकेका र असल आचारण भएका २३ जना कैदीबन्दीलाई माफी दिइएको भीमफेदी…