‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’मा नौ अभिनेत्री सम्मानित

photo: rss ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’मा नौ अभिनेत्री सम्मानित भएका छन् । काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् । चलचित्र क्षेत्रमा योगदान पुऱ्याएबापत अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियङ्का कार्की, पूजा शर्मा,…