नेपाली युवा दाजुभाइद्वारा बेल्जियममा सुसी रेष्टुरेण्ट सञ्चालन

सनत आचार्य, बेल्जियम बेल्जियमको जाभेन्ताम क्षेत्रको कोर्तेनवर्गमा दुई नेपाली युवा दाजुभाइले मिकाजुकी सुसी रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । एक अनौपचारिक कार्यक्रमका साथ संचालनमा ल्याइएको उक्त सुसी रेष्टुरेण्टमा बेल्जियममा पाइने सुसीका परिकारमध्ये स्वादिष्ट र ग्राहकहरूको सन्तुष्टिमा समर्पित रहेको युवा व्यवसायी उत्सव सुवेदीले बताए । उनले प्रवासमा व्यवसाय गरेर नेपाली प्रवासी युवाहरूलाई कुनै पनि व्यवसाय संचालनका लागि…