आजको पञ्चाङ्ग एवम् राशिफल (३ कात्तिक २०७९ बिहीबार, २० अक्टोबर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक ३ गते तद्अनुसार सन् २०२२ अक्टुबर २० तारिख बिहीबार कार्तिक कृष्णपक्षको दशमी तिथि अश्लेषा नक्षत्र ९ः५० पर मघा नक्षत्र शुक्ल योग बब करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा ९ः५० बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील…