लागूऔषध सहित एक जना पक्राउ

रविन्द्र यादव, नवलपरासी पश्चिम नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं ७ ललितपुरस्थित महेशपुर परासी सडक खण्डमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी सहायक निरिक्षक थमन बहादुर ठाडा मगरको कमाण्डमा बिहिबारर बिहान खटिएको प्रहरीटोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागूऔषध सहित रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु. ५२…