सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना, दुईको मृत्यु दुई जना घाइते

अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाइमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गएराति दुई मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । प्रदेश नं२–०३८प५०३२ नंको मोटरसाइकल…