आजको पञ्चाङ्ग एवम् राशिफल (९ मङ्सिर २०७९ शुक्रबार, २५ नोभेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष ९ गते तद्अनुसार सन् २०२२ नोभेम्बर २५ तारिख शुक्रबार मार्गशीर्ष शुक्ल द्वितीया तिथि ज्येष्ठा नक्षत्र सुकर्म योग बालव करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:३३ मा र सूर्यास्त…