खानेपानी लिकेज हुँदा उपत्यकामा सवारी आवागमनमा चाप

नियम पालना गर्न ट्राफिक प्रहरीको अनुरोध काठमाडौं उपत्यकामा सवारी आवागमनमा चाप देखिएको छ । सोमबार उपत्यकाका विभिन्न स्थानमा सडक मर्मत लगायतका कार्य भइरहेकाले सवारीमा आवागमनमा चाप देखिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार लैनचौर ब्यांक्वेटअगाडि सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग, टुकुचा, संग्राहलय, दक्षिणगेट, लैनचौर…