१५ सय माछाहरूको घर भनिने बर्लिनको विशाल एक्वैरियम फुट्यो

बर्लिनको र्‍याडिसन ब्लुको लबीमा रहेको १० लाख लिटर पानी भएको विशाल एक्वैरियम फुटेको छ । एक्वैरिम फुटेपछि होटल र नजिकैका सडकहरू बाढीमा परेका छन् । १५ सय माछाहरूको घर ‘एक्वाडोम’ १५.८५ मिटर उचाई (५३ फिट) अग्लो थियो । त्यसलाई संसारको सबैभन्दा ठूलो बेलनाकार एक्वैरियमको रूपमा वर्णन गरिएको थियो । विष्फोटपछि सिसा खसेर दुई जना घाइते…