शिक्षक बिष्टको हत्यामा श्रीमान-श्रीमतीको संलग्नताको खुलासा

सुरेश धामी बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको हत्या आरोपमा पक्राउ परेका दुवै श्रीमान-श्रीमतीले प्रहरीसमक्ष अभियोग स्वीकार गरेका छन् भने उनीहरुलाई आज बिहीबार सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । ‘घटना भएको राति विष्टले मेरो श्रीमतीलाई बोलाएपछि कोठाबाट बाहिर आएकी थिइन् । के रहेछ भनेर…