साङ्गीतिक माहौलबीच पोखरामा नेपाल लिटरेचर फेस्टिभल दशौँ संस्करणको सुरुवात

नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा। अच्युत वाग्लेले विद्वत्प्रवचन दिए। उनले 'नेपाल २०९०' शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिकरसामाजिक…