मदारबाबा मेला व्यवस्थापन गर्न सर्वपक्षीय बैठक

आरपी उपाध्याय, नवलपरासी हिन्दु र इस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा मानिने मदारबाबा मेला व्यवस्थापन गर्न सर्वपक्षीय बैठक पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न भएको छ । सुस्ता गाउँपालिकाको सभाहलमा आयोजित सर्वपक्षीय भेलामा पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, पश्चिमका प्रजिअ विश्वप्रकाश अर्याल र दुवै जिल्लाका सुरक्षा प्रमुख एवम् जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मेला व्यवस्थापन…