महामहिम श्री वान् कि मुनलाई चिठी !

महामहिम महासचिवज्यू, श्री वान् कि मुन संयुक्त राष्ट्र संघको कार्यालय, न्यूओर्क, अमेरिका । विषय : नेपालको बहिरो सरकारमाथि कार्यवाही गराइपाउँ भन्ने बारे । > महोदय, म निवेदक यसै सरहदको कोशी अञ्चल, संखुवासभा जिल्ला, वाना गाविस वडा नं. ७ खप्टुवा निवासी जिम्मावाल स्व. कुलप्रसाद उपाध्याय रेग्मी तथा स्व. कुन्तमाया रेग्मीको छोरा ऐंऐं मा जन्म भए विगत…