प्रहरीमा ३६ सय दरबन्दी थप

सरकारले नेपाल प्रहरीको दरबन्दी थप गर्ने निर्णय गरेको छ । सरकारले ३ हजार ५ सय ९६ प्रहरीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो । थप गरिएको दरबन्दीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ३, प्रहरी उपरीक्षक (एसपी) ४, प्रहरी नायब उपरीक्षक (डीएसपी) २१, प्रहरी निरीक्षक…