शोकलाई शक्तिमा बदल्दै ‘विश्व-ज्योति काव्य सम्मान’को स्थापना

नेपाली साहित्यका विविध क्षेत्रमा विगत २५ वर्षदेखि क्रियाशील संस्था एपेक नेपालको हालै बसेको बैठकले संस्थाका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठकी धर्मपत्नी तथा एपेक नेपालकी संरक्षक ज्योति श्रेष्ठको असामयिक निधनप्रति हार्दिक शोक व्यक्त गरेको छ । सोही बैठकले यस शोकको घडीमा शोकलाई शक्तिमा बदल्न एपेक नेपालका तर्फबाट ‘विश्व-ज्योति काव्य सम्मान’को स्थापना गरिएको जनाएको छ । एपेक नेपालले…