वर्षौंदेखि बेलहिया-भैरहवा सडक अलपत्र, पर्यटकलाई सास्ती

तस्बिर रासस नेपाल-भारत सीमा नाका बेलहियाबाट दैनिक पर्यटक आउजाउ गरिरहेका हुन्छन् । भारतीय पर्यटकहरु नेपाल घुम्न आउने तथा कामको सिलसिलामा भारत गएका नेपालीहरु फर्किने मुख्य नाकाका रूपमा बेलहिया नाका रहेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाका अहिले अलपत्र परेको छ । करिव आठ वर्षदेखि निर्माण भइरहेको बेलहिया-भैरहवा सडकखण्डको बेलहियामा अहिलेसम्म सडक…