जबर्जस्ती करणी आरोपमा सल्यानबाट २० वर्षीय युवक पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका(३ निवासी अन्दाजी २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाइ कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका(१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबर्जस्ती करणी गरी ज्यान मार्ने…