यसरी पराजित भइन् काङ्ग्रेसनेतृ भुसाल

मुक्तिनाथ भुसाल/अर्घाखाँची एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको अर्घाखाँची देशभर सर्वाधिक मतदाता रहेको प्रतिनिधिसभातर्फ दोस्रो निर्वाचन क्षेत्र हो । यहाँ महिला र पुरुष गरी कुल १ लाख ६४ हजार ७६८ मतदाता रहेकामा मंसिर ४ गते सम्पन्न निर्वाचनमा करिव ५४ प्रतिशतले मात्रै मतदान गरे । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भटराई, प्रजिअ शशिधर घिमिरे, प्रहरी नायव…