राजस्थानबाट घर फर्कियो राम रहिमको परिवार

राजस्थानबाट घर फर्कियो राम रहिमको परिवार


राम रहिमको परिवार ६१ दिनपछि घर फर्किएको छ । साध्वी बलात्कार काण्डमा २० वर्षको जेल सजाय भोगिरहेका उनको यतिका दिनपछि घर फर्किएको हो ।

राम रहिमका छोरा जसमीतले बाबुको कारोबार सम्हाल्न थालेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । घर छाडेका उनिहरु राजस्थानको गुरुसर मोडियामा डेरामा बस्दै आएका थिए ।

राम रहिमलाई २५ अगष्टमा सजाय भएपछि उनका परिवारले घर छोडेका थिए ।