२६ जेष्ठ २०८०, शुक्रबार

नेविसंघकै नेताले गरे केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन !

  प्रकाशित मिति
९ चैत्र २०७९, बिहीबार ००:०३


नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको अध्यक्षका लागि आधि दर्जन नेतालाई जिम्मेवारी दिएको पत्र सार्वजनिक भएपछि उनीसँग क्रुद्ध बनेका विद्यार्थी नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन् ।

नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति अध्यक्ष विष्णुबहादुर बडैलाले केन्द्रीय अध्यक्षबाट नेविसंघ त्रिविको ऐतिहासिक गरिमा र ओजमाथि नै प्रहार हुने काम भएको बताए । शेर्पाको चिठ्ठी आतंकले उनको नेविसंघप्रतिको आस्था र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको बडैलाको आरोप छ ।


18
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्