ललितपुर २ मा एमालेको अग्रता, पछि-पछि लौरो

ललितपुर २ मा एमालेको अग्रता, पछि-पछि लौरो


प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ ।

बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिन्हमा ७७७ मत खसेको छ । हलो र घन्टीलाई क्रमश: ६७६ र ३९० मत खसेको छ ।