स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजनिक

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजनिक



ट्यान्डर्ड चार्टड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा १ साउनरबाट लागू हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

सार्वजनिक विवरण बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.१८ प्रतिशत रहेको छ ।