९ जेष्ठ २०७९, सोमबार

युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार १०:०५


अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलोपटक शुक्रबार फोनवार्ता भएको हो ।

युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेका पेन्टागनका प्रेस सेक्रेटरी जोने किर्बीले बताएका छन् । यसअघि अस्टिन र शोइगुबीच गत फेब्रुअरी १८ वार्ता भएको किर्बीले थप जानकारी दिएका छन् ।

रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा सोइगु र अस्टिनले युक्रेनको अवस्थालगायत अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल गरेका जनाइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती

पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९