नेपाल राष्ट्रले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका

नेपाल राष्ट्रले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका


नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बैंकले पूर्वप्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।