सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन

सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन


सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

२९ दिनअघि कोरोनासंक्रमित भएर अस्पतालमा भर्ना भएकी मंगलेशकरको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

यो हेर्नुहोस्-