विद्युतीय माध्यमबाट कारोबार गर्दा हुन सक्ने जोखिमबारे यस्तो छ राष्ट्र बैंकको चेतावनी

विद्युतीय माध्यमबाट कारोबार गर्दा हुन सक्ने जोखिमबारे यस्तो छ राष्ट्र बैंकको चेतावनी


नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट्र बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

यस्तो छ बैंकले जारी गरेको सूचना-