कसरी भयो अमिताभ बच्चनको ट्वीटर ह्याक ?

कसरी भयो अमिताभ बच्चनको ट्वीटर ह्याक ?


बलिउडका वरिष्ठ अभिनेता अभिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक गरिएको छ । उनको एकाउन्ट सोमबार राति प्रो पाकिस्तानी टर्किश ह्याकर ग्रुप आइल्डिज टिम टर्किश साइबर आर्मीले ह्याक गरेको हो ।

अमिताभले हरेक दिन उर्जा दिने खालका सन्देश सामाजिक संजाल ट्वीटरबाट दिँदै आएका छन् ।

तर उनको ट्वीटर ह्याक भएपछि भने यसले ठूलै समस्या निम्त्याएको छ ।