राष्ट्रहरूबीचको स्थायी मित्रता शक्ति प्रदर्शनबाट होइन, पारस्परिक सम्मान, समानता र विश्वासबाट निर्माण हुन्छ । नेपाल र भारत दुवैका लागि यही सिद्धान्त भविष्यको स्थिर र सकारात्मक सम्बन्धको आधार बन्न सक्छ । ✍ सरोज अर्याल नेपाल-भारत सम्बन्ध
भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा बिहीबार (२१ जेठ) उक्त एप सार्वजनिक गरिएको हो । सो एपमार्फत नागरिकले