शोएब अख्तरमाथि लागेको थियो बलात्कारको आरोप

पाकिस्तान क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले सनसनीपूर्ण खुलासा गर्दै सन् २००५ मा अष्ट्रेलिया भ्रमण क्रममा आफूलाई ‘रेप’ (बलात्कार) आरोपमा फसाउने कोसिस भएको बताएका छन् । उनले यस खुलासा ‘हेलो एप’को लाइभमा गरेका हुन् । ‘सन् २००५ मा मलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइएको थियो । मलाई एक महिला बलात्कार आरोपमा तानिएको थियो,’ उनले…