सृष्टिको गुण गतिशील, परिवर्तनशील अर्थात् चलायमान भए पनि मानिसको चाहनाचाहिँ स्थिरता हो र स्थिरतामै आनन्दानुभूति पनि हुन्छ । जीवनलाई सुखी बनाउनु र सुखलाई स्थिर राख्नु मानवीय जीवनको गन्तव्य हो, चाहना ...